Badikedar Khabar

७ वर्ष देखी फरार प्रतिवादी पक्राउ

कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ बस्ने ७० वर्षीय रोगाहीलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

jnhit

कैलाली जिल्ला अदालतले चौधरीलाई २०७१ माघ १८ गते चोरी मुद्दामा १ महिना कैद र ३९ हजार ३५० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीको अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई बुधवार कैलाली जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...