Badikedar Khabar

सिमान्तकृत सामुदायका महिलाहरु र न्याय प्रदायक निकायबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

jnhit

डोटीको बडीकेदार गाउँपालिका मा बुधबार सम बिकास केन्द्र डोटी ,दलित महिला अधिकार मञ्च कैलाली, ग्रामिण सामुदायक विकास केन्द्र सर्लाहि र कानुनी सहयोग तथा परामर्श केन्द्रललीतपुर को साझेदार र यु एन र ओम्यानकोअर्थिक सहयोगमा संचालीत महिलाको न्याय मा पहुच परियोजनाले   एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
डोटीको बडीकेदार गाउँपालिका मा महिलाका समस्यालाई न्यायपालिका ले कसरी समाधान गरीरहेको छ र कसरी न्याय पालिका सम्म आउने गरेका छन भन्ने विषयमा छलफल गर्नको लागी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको सम विकास केन्द्र डोटी ले जनाएको छ ।
सो कार्यक्रमा गाउँपालीका का अध्यक्ष कृष्ण बहादुर चन्द ,बडाध्यक्ष,गाउँ कार्यपालिका सदस्य , वडासदस्य , प्रहरी , पत्रकार , न्याय समितिका पदाधिकारी र मेलमिलाप र्कता लगाएतको सहभागीता रहेको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...