Badikedar Khabar

अपाङ्गता भएका व्यक्तीलाइ घरमै गएर नेपाली नागरीकता वितरण

डोटी  , २६ माघ–डोटीमा    अपाङ्गता भएका व्यक्तीलाइ घरमै गएर नेपाली नागरीकता वितरण वितरण गरीएको छ ।
जिल्लाको बोगटान फुड्सील गाउँपालीका अन्तरगत वडा नम्बर ५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधीकारी मोहनराज जोशीले अपाङ्गता भएका व्यक्तहिरूलाई घरमै पुगेर नेपाली नागरीकताको प्रमाण पत्र उपलब्ध गराएका छन् ।

शारीरीक रूपमा पूर्ण अशक्त भएका कारण नागरीकता लीन प्रशासन कार्यालय सम्म आउन नसक्नेहरूको सहजताका लागी घरमै गएर नेपाली नागरीकता प्रदान गरेको प्रमुख जिल्ला अधीकारी जोशीले बताउनुु भयो । उहाँले भन्नुभयो, “हामीले एक जना मानसीक तथा शारीरीक र एक जना शारीरीक रूपमा अशक्त भएका व्यक्तीलाई नागरीकता उपलब्ध गराएका छौ ।

उहाँहरूले पहीला बालक परीचयपत्रबाट सामाजीक सुरक्षा भत्ता पाइरहनु भएको रहेछ, अहीले नागरीकता पाउने उमेर भएको तर कार्यालयमा पुगेर नागरीकता लनि समस्या हुने भएपछी घरमै नागरीकता उपलब्ध गराएका हौँ ।
राज्यबाट पाउनुपर्ने सेवा सुवीधाबाट कुनै पनी नागरीक कुनै कारणले वञ्चति हुन नपरोस् भन्ने उद्देश्यका साथ उनीहरूको शारीरीक र आर्थीक समस्यालाई मध्यनजर गरी घरमै नागरीकता दीइएको प्रमुख जिल्ला अधीकारी जोशीले बताउनुु भयो ।

जिल्लाका अन्य स्थानीय तहहरूमा पनी कोही यस्ता व्यक्तहिरू छन् जो प्रशासन कार्यालय सम्म आउन सक्ने अवस्थाका छैनन् जानकारी पाएमा घरमै गएर नागरीकता उपलब्ध गराउन सकीने समे प्रमुख जिल्ला अधीकारी जोशीले बताउनुु भयो ।
हामी अपाङ्गता भएका व्यक्तीलाइ घरमै नागरीता पाउनुु भनेको खुुसिको कुरा भएको जिल्लाको बोगटान फुड्सील गाउँपालीका अन्तरगत वडा नम्बर ५ उपल्ला गाउँका सुरेश बोहराले बताउनुु भयो ।
गाउँपालीकाको सहजीकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रीया पुरा गरेर घरमै नागरीकता उपलब्ध गराइएको गाउँपालीकाका अध्यक्ष कमल बहादुर गड्सीलाले बताउनुु भयो ।
नागरीकता बनाउने उमेर पुगेका तर नागरीकता नभएकै कारण सामाजीक सुरक्षा भत्ता रोकीने अवस्था आएपछी प्रशासनसँग सहजीकरण गरीएको अध्यक्ष गड्सीलाले बताउनुु भयो ।

याे पनि हेर्नुस्
Loading...