सुन्तलाजात फलफुल ह्रास सम्बन्धि जनचेतना दीदै प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना

तस्वीरहरु
डोटीको बडीकेदार गाउँपालिका , जोरायल गाउँपालिका र बोगटान फुड्सिलगाउँपालिकाका सुन्तला किसानलाई सुन्तलाजात फलफुल ह्रास र बगौचामा देखियका समस्याहरुवारे छलफल तथा निकासको बारेमा छदफल तथा जनचेतना दीदै प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना डडेलधुुरा ।
