बडीकेदार प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना डडेलधुराले डोटीका गाउँ गाउँमा सुन्तलाजात फलफुल ह्रास तथा बगौँचा व्यबस्थापनमा जोड दिदै आएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका , जोरायल गाउँपालिका ,र बोगटान फुड्सिल गाउँपालिका का किसान पछिल्लो समय सुन्तला खेति गरीरहेका छन ।
परियोजनाले डोटी जिल्लाक बडीकेदार गाउँपालिका , जोरायल गाउँपालिका ,र बोगटान फुड्सिल गाउँपालिकामा १२ वटा सुन्तला किसानका समुह बनाई काम भईरहेको प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतले बताउनु भयो ।

प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई डडेल्धुराको सहकार्यमा परमप्रागत भन्दा आधुनिक तरीका बाट सुन्तला खेतिगरीरहेका प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई डडेल्धुराका कृषि प्रविधिक सितल भट्टले बताउनु भयो ।
पछिल्लो समय प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई डडेल्धुराले विभिन्न समयमा सुन्तला खेति गरीरहेका किसानलाई बगैँचा व्यवस्थापन तथ पुराना बगैँचा पुर्नस्थापना र ह्रास रोग सम्वन्धि जनचेतना र छलफल गरीरहेको पनि कृषि प्रविधिक भट्टले बताउनु भयो ।
व्यवसायिक रुपमा सुन्तला खेति गरीरहेका किसानलाई ,पाउडर स्प्रे , शुस्म खाद्य त्तव, विषधि, काठँछाड गर्ने औजार , लगायत बगैचामा चाहिने समाग्रीहरु प्रदान गरीरहेको प्रधानपन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई डडेल्धुराले जनाएको छ ।
