पाठ्यपुस्तक वितरण बडिकेदार खबर प्रकाशित २०८२ बैशाख २३ गते, १०:३३ बडीकेदार डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री चौडेल आधारभूत विधालय चायकोट, डोटीमा कक्षा १देखि ८सम्मका विधार्थीहरुलाई शैक्षिक सत्र २०८२को लागी पाठ्यपुस्तक वितरण गरि अध्ययन अध्यापन शुरु गरीएको छ ।