Badikedar Khabar

अखिल नेपाल महिला संघ क्रान्तिकारी वोगटान फुड्सिल गाउँपालिका को प्रथम भेला सम्पन्न ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी वोगटान फुड्सिल गाउँपालिका को प्रथम भेला सम्पन्न भयको छ ।

jnhit

सो भेला जेष्ठ सदस्य जशु दमाईको अध्यक्षतामा भयको भेला का प्रमुख अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारी का केन्द्रीय सदस्य प्रेमा ओली विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य कमल व गड्सिला,अतिथिमा प्रदेश कमिटी सदस्य डम्बर वहादुर घर्तीमगर , डम्बर वंम, जिल्ला सदस्य संकरमान सुनार र टेक व वोहरा र वोगटान फुड्सिल गाउँपालिका गाउ संगठन कमिटी अध्यक्ष देव वहादुर वोहरा रहनु भयको थियो ।

। साथै सो भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारी वोगटान फुड्सिल गाउँपालिका को ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।उक्त भेला सोमबार वोगटान फुड्सिल गाउउँपालिका मा सम्पन्न भएको हो ।

sugag
याे पनि हेर्नुस्
Loading...