Badikedar Khabar

जिल्ला प्रहरी कार्यालय डोटीले ६६ औँ प्रहरी दिवसका अवसरमा शैलेश्वरी मन्दीर परीसरभित्र सरसफाई कार्यक्रम

जिल्ला प्रहरी कार्यालय डोटीले ६६ औँ प्रहरी दिवसका अवसरमा शैलेश्वरी मन्दीर परीसरभित्र सरसफाई कार्यक्रम गरेको छ ।

jnhit

दिवसको अवसरमा मंगलवार सिलगढीमा रहेको सुदुर पश्चिम प्रदेशकै प्रशिद्ध शैलेश्वरी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रबिन्द्र चन्दले जानकारी दिए । साथै सो सरसफाई अभियान मा जिल्ला प्रहरीकार्यालयका ५० जना प्रहरीहरुको सहभागिता रहेको थियो ।

 

sugag
याे पनि हेर्नुस्
Loading...