Badikedar Khabar

बिष्णु मा बि बरालगाउँ वार्षिक सामाजिक परीक्षण सम्पन्न ।

डोटी जिल्ला बडीकेदार गाउँपालिका ४ मा अवस्थित श्री बिष्णु माध्यामिक विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा विद्यालयको आय व्यय करीब ६७ लाख बराबरको लागत प्रस्तुत भएको छ।

jnhit

कार्यक्रम मा बोल्दै प्रधानाध्यापक चक्रधर जोशीले शिक्षा नियमावली २०५९ र विद्यालय सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम सामाजिक परीक्षण गरिएको बताए । भाद्र मसान्तसम्ममा सामाजिक परीक्षण गरिसक्नुपर्ने भए पनि कोरोना सङ्क्रमणको समस्याका कारण केही ढिलाइ भएको उनले बताउनु भयो ।कार्यक्रको सहजिकार सहयोग ग्रामिण सामुदायिक बिकास केन्द्र (RCDC) डोटीले गरेको थियो

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधि, अभिभावक, पत्रकार, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...