नेपालि काग्रेस बडीकेदार गाउँपालिकाको,दशै तथा दिपावली शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

नेपाली काग्रेस बडीकेदार गाउँपालीकाको आयोजनामा आज बडीकेदार गाउँपालीकाको सभाहलमा विजया दशमी एवं शुभ दीपावलीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
काग्रेसका बडीकेदार गाउँपालीकाका नब निर्बाचित सभापती करुणाकर जोसीको अध्यक्षतामा एवं नेपाली काग्रेसका जिल्ला उपसभापती दीपक बिष्ट प्रमुख अतिथ्यता सो कार्यक्रम सम्पन्न गरीएको हो ।
भर्खरै वडा तथा पालीका अधिबेशनबाट निर्बार्चित प्रतीनीधिहरुको पहिलो बैठक पनि बिभिन्न बिर्णय गर्दै आजै समापन गरीएको छन ।
अब नेपाली काग्रेस नयाँ शैलीबाट अगाडी बढाउनु पर्ने युबा पुस्ताको माग छ । महिला सघं दलीत सघं र जनजातीसघं लाई काग्रेसले मिलायर लैजान सकेमात्र काग्रेसको अस्तीत्व रहने पनि कार्यक्रममा सहभागीको भनाइ रहेको छ ।
कार्यक्रममा ५ वटै वडाका वडा सभापती सचिब क्षेत्रिय प्रतिनिधि , बडीकेदार गाउँपालीका महिला संघका प्रमुख तथा गाउपालीकाका उपादक्ष्य इन्द्रा भाट बोहरा लगायतको उपस्थिति रहेको थियो ।
