Badikedar Khabar

आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले गरिन् कारागारको निरिक्षण

डोटि सिलगढी

jnhit

आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बिहिबार डोटि सिलगढी स्थित जिल्ला कारागारको निरिक्षण गरेकी छन् ।

राणाकालिन समयमा बनेको सो कारागार जिर्ण भै भत्किने अबस्थामा पुगेको र पुन निर्माणका लागि, जोशीले प्रदेश सरकार ले पुरानै राणाकालिन अबस्थाकै ढाचामा पुन निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन् ।

यसैगरी मन्त्री जोशीले सुदूरपस्चिम प्रदेश सरकारकारको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग बिकास कार्यालय राजपुर डोटीको प्राविधिक सहयोगमा डोटी जिल्ला कारागारका  कैदी बन्दिहरुका लागि ३ महिने आधारभूत कम्प्यूटर  तालीमको उद्घाटन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी ज्यूसंग समग्र जिल्लाको समसामयिक विषय माथी छलफल पनि गरेकी छन् ।

sugag
याे पनि हेर्नुस्
Loading...