काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।

एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएको लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन्।
तामाङले क्यूआर कोडमार्फत भुक्तानी गर्ने अधिकांशले एक हजारभन्दा कम नगरेको बताए । एमालेले हरेक संगठित सदस्यले महाधिवेशन खर्चस्वरुप एक सय रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेन प्रचारका लागि डिजिटल माध्यमको व्यापक प्रयोग गर्ने जानकारी दिए।
