Badikedar Khabar

न्यायपालिका शुद्धीकरण आयोग गठन गर्न विवेकशील साझाकाे माग

jnhit

काठमाडौं ।  विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधान गर्न ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठनको माग गरिएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...