Badikedar Khabar

प्रेस चौतारीबाट एमाले महाधिवेशन ५ प्रतिनिधि चयन

काठमाडौँ,२७ कार्तिक

jnhit

। नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् ।अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् ।

गगन विष्ट र अर्याल चौतारीका पूर्व अध्यक्ष हुन् । शर्मा भने गएको चैतमा सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा अध्यक्षको उम्मेदवार थिइन् ।

sugag
याे पनि हेर्नुस्
Loading...