Badikedar Khabar

काँग्रेस सुदूरपश्चिम प्रदेश अधिबेशन : तिन सदस्य निर्विरोध

धनगढी, १८ मंसिर/नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तिन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलक राज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् ।

jnhit

शुक्रबार उम्मेदबारहरुको मनोनयन दार्तामा भुगोलमा सदस्यमा बढी उम्मेदबारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए ।उनीहरु जिल्ला भुगोलकोटाबाट सख्याभन्द बढी उम्मेदबारी नपरेपछि निर्विरोध भएका हुन् । जिल्ला भुगोलका लागि तिनै जना सदस्य निर्वाचित भएका हुन् ।

आज शनिबार बिहान ९ बजे देखी ३ बजे सम्म मतदातन हुने कार्यक्रम तालिका रहेको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले सुदूरपत्रलाई जानकारी दिए ।

sugag
याे पनि हेर्नुस्
Loading...