Badikedar Khabar

कांग्रेस सुदूरपश्चिम अधिबेशन स् ५०५ मतगणना गर्दा नतिजा यस्तो ,,

कुल १ हजार ३ मत खसेकोमा ५०५ मत गणना भैइसकेको छ । जसमा सभापतिका उम्मेदवार वीरबहादुर बलायरले ३४२ र नारायणदत्त मिश्रले १४९ मत ल्याएका छन ।    ५०५ मत गन्दा यस्तो छ मतपरिणाम

jnhit

सभापति 
वीबहादुर बलायर -३४२
नारायणदत्त मिश्र -१४९
उपसभापति 
गोपालसिंह गुरुङ -१३४
जनकराज चौधरी -३२०
मानबहादुर रावल -१२७
लोकराज अवस्थी -२७७
हिमबहादुर रावल -५६
महामन्त्री 
नरनारायण शाह मनु -३२१
प्रताप गुर्धामी-१०९
मेघराज खड्का -३२९
रामबहादुर शाही -१६२
सहमहामन्त्री 
गोपालदत्त भट्ट-२८४
चिन्तामणि भट्ट -२७४
नरेन्द्रप्रसाद भट्ट-१११
पदमराज पन्त -१२८
लक्ष्मणबहादुर शाही – ८२
हर्कबहादुर स्वार-४०
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-३४४
खिना भण्डारी -११८

sugag
याे पनि हेर्नुस्
Loading...