कञ्चनपुर,१९ मंसिर
कञ्चनपुरमा जीपको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बन्क नजिक आइतवार बिहान बिएल १ जेठ सि ४७५४ नम्बरको जीपले ठक्कर दिँदा स्थानीय बर्ष ७२ का तारा नाथको मृत्यु हो ।
अहिले जीप र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।