Badikedar Khabar

सुदूरपश्चिममा देउवा पक्षका बलायरको प्यानल नै विजयी

jnhit

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व भौतिक योजना मन्त्री  नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेशको प्रथम ऐतिहासिक अधिबेशन बाट सुदुरपश्चिम प्रदेश सभापतिमा  नेपाली कांग्रेस  पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता वीरबहादुर बलायर विजयी भएका छन ।

sugag
याे पनि हेर्नुस्
Loading...