Badikedar Khabar

सुदूरपश्चिममा देउवा पक्षका बलायरको प्यानल नै विजयी, यस्तो छ अन्तिम मत परिणाम

सुदूरपश्चिममा देउवा पक्षका बलायरको प्यानल नै विजयी भएको छ।
नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेस पदाधिकारीको अन्तिम मत परिणाम । ।
खसेको मत १००३
सभापति
बिरबहादुर बलायर (६८८बिजयी०
नारायण दत्त मिश्र (२८०
उप (सभापति
गोपाल सिंह गुरुङ (२८१
जनकराज चौधरी (६१०बिजयी०
मन बहादुर रावल (२६३
लोकराज अवस्थी (५२३बिजयी०
हिम बहादुर रावल(१२१
महामन्त्री
नरनारायण शाह मनु (६४८बिजयी०
प्रताप गुर्धामी(१३३
मेघराज खड्का (६३५बिजयी०
राम बहादुर शाही (३०३
सह( महामन्त्री
गोपाल दत्त भट्ट(५२९बिजयी०
चिन्तामणि भट्ट (५३३बिजयी०
नरेन्द्र प्रसाद भट्ट(२१२
पदम राज पन्त (२५४
लक्ष्मण बहादुर शाही ( १६४
हर्क बहादुर स्वार(६८
सह( महामन्त्री
अम्बिका कुमारी चलाउने(६८६बिजयी०
खिना भण्डारी (२२३

याे पनि हेर्नुस्
Loading...