Badikedar Khabar

सभापतिको साझा उम्मेदवारआजै तय गर्ने संस्थापनइतरको तयारी

jnhit

नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै छ। आजको बैठकले १४औँ महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्ने जनाइएको छ।आज बिहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने सो पक्षको बैठकले सभापतिको साझा उम्मेदवार टुंगो लगाउनेछ।

sugag
याे पनि हेर्नुस्
Loading...