एकेन्द्र चन्द
डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ रन्तोलामा नेपाल टेलिकमको फोरजि टावर बिस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मा घाम डुब्ने बित्तिकै टावर जाने समस्या यस ठाउँका स्थानीयले बर्षौ देखि भोग्दै आएका थिए तर रन्तोलामा टावर बन्न लागे पछि र सबै मोबाइलमा फोरजि चल्ने भए पछि यस ठाउँका स्थानिय बासि निकै उत्साहीत भएका बडिकेदार गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासि भिम बहादुर बोहराले बताउनु भयो
। बडिकेदार गाउँपालिकाका प्रबक्ता बडिकेदार गाउँपालिका वडा नम्बर ५का वडा अध्यक्ष एबं नेपाली कांग्रेस डोटीका युबा नेता श्री बुद्धिसागर बिनाडिको निरन्तर पहल र नेपाल टेलिकम प्रादेशिक कार्यालयका सुदूरपश्चिमका 4 जि ईन्चार्ज घनश्याम पाठक को कुसल नेतृत्व बाट टावरको काम अहिले चलिरहेको छ। केहि दिन भित्र नै टावर बन्ने नेपाल टेलिकमको सुदुरपशि्म प्रदेश कार्यलय अतरियाले जानकारि दियको