सुनको भाउ आज एक सय रुपैयाँले घट्यो बडिकेदार खबर प्रकाशित २०७८ मंसिर २४ गते, १६:४४ सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।