Badikedar Khabar

गाउँपालिका स्थरीय बाल क्लब गठन

एकेन्द्र चन्द

jnhit

डोटी मंसिर २८

डोटीको बडीकेदार गाउँपालिका स्थरीय बालक्लब गठन भएको छ ।


ग्रामीण सामुदायिक विकास केन्द्र घंगल डोटीको अयोजना तथा यु एम एनको आर्थिक सहयोगमा सो बालक्लब गठन गरीएको हो ।
क्लवको अध्यक्षमा सुरेश मल्ल, उपाध्यक्षमा लक्ष्मी सलामी , सचिबमा आरती बोहरा ,कोषाध्यक्षमा मिद बहादुर मौनि ,सहसचिबमा ईश्वरी विक लगाएत १३ जनाको समिती गडन गरीएको ग्रामीण सामुदायिक विकास केन्द्र घंगल डोटीका सामाजीक परीचालका मिन बहादुर शाहाले जानकारी दिनु भयो ।साथै नब गठीत बालक्लवका पदाधिकारी लाई २दिने बालक्लब क्षमता विकास तालिम को आयोजना गरी समाबेश गराएको पनी बताउनुभयो ।

sugag
याे पनि हेर्नुस्
Loading...