Badikedar Khabar

५२ औं बार्षिक उत्सब कार्यक्रम सम्पन्न

 एकेन्द्र  चन्द

डोटी मंसिर २८
, कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ४ रहेको भृकुटी माबि खिमडिको ५२ औं बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।

सो बार्षिक उत्सब को सभापतित्व बिधालय ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बडुवाल रहनु भएको थियोे । कर्यक्रकोृ प्रमुख अतिथि मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजा बुढा मगर रहनु भएको थियोे ।

कार्यक्रमा बोल्दे प्रमुख अतिथि मोहन्यल गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजा बुढा मगरले बिधालय स्थापना गर्नु मात्र ठुलो कुरा नभएको र बिधालयहरुले स्थर उन्नती सगै उत्कृष्ट नतिजा समेत दिनु पर्ने बताउनु भएको थियोे ।साथै बिध्याथीहरुको सास्कृतिक कार्यकम समेत गरेका थिए ।

याे पनि हेर्नुस्
Loading...