कैलालीको मोहन्याल गाउँपालीका वाडा नम्बर २ कोल्तडीमा रहेको महेन्द्र माध्यामीक विध्यालय गाउँपालिकाको पहिलो तिन तारे विध्यालय घोषण गरीएको छ ।
विध्यालयको ३३ औ वार्षिक उत्सव को अवसरमा तीन तारे विध्यालय घोषण गरीएको हो ।
सो तीन तारे विध्यालय घोषण तथा वार्षिक उत्सवको सभाध्यक्ष विध्यालय व्यपस्थापन समितिकी अध्यक्ष निर्मला ओली रहनु भएको थियो ।कार्यक्रको प्रमुख अथिति मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष पुजा बुढा रहनु भएको थियो ।साथै अन्य अथितीमा मोहन्याल गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत जय नन्द जोशी, गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिमा रावल ग्रामीण जलस्रोतव्यवस्थापन परियोजनाका जलस्रोत सल्लाहकार दिबाकर दयाल साथै, सरसफाई तथा स्वच्छता समिति का अध्यक्ष कैलास घर्तीरहनु भएको रेडीयो बडीकेदार मोहन्यल गाउँपालिका रीपोर्टर रमेश सापकोटाले जानकारी दिनु भएको हो । साथै मोहन्यल गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परीयोजनाको आर्थिका सहयोग र प्रार्मशमा तीन तारे बिध्यालय घोषण गरीएको हो । कार्यक्रममा बोल्ने बक्ताहरु जयननद जोसि, ,उदब थापा, मीन द्रलामी , रमेस सापकोटा रहेका थिए ।

याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments