नेपाली काँगे्रसको वडा तहको १४ औं माहधिबेशन अन्र्तगत डोटी जिल्लाका ६५ वटा वडाहरुमा सफलतापुर्वक वडा अधिवेशन सम्पन्न भएको नेपालि काँग्रेस जिल्ला कार्यसमिति डोटी द्धारा जारी गरीएको बिज्ञपती मार्फत जनाएको छ ।
वडा तहको कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु चयन गरी १४औ अबिधेशन सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाल शिक्षक संघ का प्रतिनिधि नेपालि काँग्रेसका क्रियाशिल सदस्यहरु , नेता तथा कार्यक्रता शुरक्षा निकाय लगायत अबिधेशनलाई सहयोग गर्ने सबैलाई नेपालि काँग्रेस जिल्ला कार्यसमिति डोटीका पाटी सचिब नारायण जोशी द्धारा हस्ताक्षर गरीएको बिज्ञप्ती मार्फत सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ
निर्धारित कार्यतालिका अनुसार काँग्रेसको गाउँ(नगर अधिवेशन भदौ २७ , प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन(एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ । केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौँमा हुने उल्लेख छ ।