Badikedar Khabar

नेपाल कम्युनिस्ट पाटी एमालेको प्रथम गाउँपालिका बिस्तारीतबैठक सम्पन्न

jnhit

  बडीकेदार नविन जेठारा   
नेपाल कम्युनिस्ट पार्टी एमालेको बडिकेदार गाउँपालिकामा प्रथम बिस्ताबित बैठक बडीकेदार गाउँपालिका खडयौलीमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको बडिकेदार गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी एमाले डोटी जिल्ला कमिटि अध्यक्ष चक्र बहादुर मल्ल रहनु भएको थियो । साथैकार्यक्रमको सभापति नेपाल कम्युनिस्ट पार्टी एमाले बडिकेदार गाउँपालिका कमिटी अध्यक्ष प्रकाश धामी रहनु भएको थियो
सो कार्यक्रको विशिष्ट अथितिमा नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश सदस्य पदम भट्ट जिल्ला कमिटि सदस्य बिष्णा सिंह र जमुना बिहोरा रहनु भएको थियो । उक्त कार्यक्रम को संचालन नेपाल कम्युनिस्ट पार्टी एमालेका बडिकेदार गाउँपालिका कमीटी सचिव मनोज देउबाले गरेका थिए ।
कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी एमाले डोटी जिल्ला कमिटि अध्यक्ष चक्र बहादुर मल्लले नेकापा एमाले जनताको पाटी भएकाले जनताको काम गर्नु पर्ने बताए । साथै उनले पाटीका संगठन निमार्णमा सबै कार्यक्रताले लाग्नु पर्ने बताए ।

sugag
याे पनि हेर्नुस्
Loading...