लिलाजङ्ग शाही
कैलालीको मोहन्यालगाउँपालिका मा नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्याल गा पा को दोस्रो अदिबेशन सम्पन्न भएको हो । सो अदिबेशन बाट कलम बहादुर देबकोटा को अध्यक्षतामा नयाँ कार्य समिती गठन गरेको छ ।
सो कार्यक्रको प्रमुख अथिति कैलाली जिल्ला का उपाध्यक्ष चक् बिष्ट रहनु भएको थियो साथै कार्यक्रको सभापतिीमा नेपाल रास्टिय शिक्षक संगठन मोहन्याल गाउँ कमिटी का अध्यक्ष नरेन्द्र थापा रहनु भएको थियो ।साथै सो सम्मेलन बाट उपाध्यक्ष करन सिङ भण्डारी , महिलाउपाध्यक्ष बबिता शाहा सचिब , प्रेम रावल ,कोषा अध्यक्ष पदम प्रसाद देबकोटा सदस्य सचिब टिकासरा बस्नेत , सदस्य सदान्नद यादब , घनश्याम न्युरे , राम बहादुर बिष्ट , जीवन कठायत , उमेश कु घर्ती मगर , धनिराम शर्मा , टेक बहादुर रावल , खकेन्द देबकोटा , रमेश शाही , झलक साउद , कोपीला भण्डारी , चन्दकला भण्डारी , पदनिय सदस्य वीर बहादुर भण्डारी , मदन भण्डारीलगायतको कार्यसमिती रहेको छ साथै सो कार्यक्र मोहन्याल २ कोल्तडिमा सम्पन्न भएको छ।