Badikedar Khabar

धनगढी ६ लेन सडकमा स्कुटर र बस ठोक्किए

jnhit

धनगढीः धनगढीमा स्कुटर र बस आपसमा ठोक्किएका छन्। उपमहानगरपालिकाको वडा नम्बर ४ बोराडाडीमा से ४ प २५५३ नम्बरको स्कुटर र म १ ख ८०९ नम्बरको भाडा बस आपसमा ठोक्किएका हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन्। धनगढीकै ८६ वर्षीय स्कुटर चालक कृतसिंह माल घाइते भएको र उनको उपचार भैरहेको बताइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...