Badikedar Khabar

चिसोमा जनतालाई न्यानो कपडा बाड्दै मन्त्री आले

डोटी

नेपाल सरकारका सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो निर्वाचन क्षेत्रमा त्यहाँका जनतालाई न्यानो कपडाहरु वितरण गर्नु भएको छ।

jnhit

मन्त्रीको ब्यक्तिगत सहयोगमा डोटिको जोरायल गाउपालिकाका १,२,३ र ४ नम्बर वडाका वृद्ध,असहाय,गरिब,एकल महिलाहरुलाइ बुडरमा ७५६ थान न्यानो कपडा वितरण कार्यक्रम आज सम्पन्न भएको छ।

गरिब असहाय जनताका लागि बिगत देखि नै सहयोग गर्ने मन्त्री आले सामाजिक सेवाहरुमा सधै अघि सर्ने व्यक्तित्वको रुपमा पनि परिचित हुनुहुन्छ।

sugag
याे पनि हेर्नुस्
Loading...