नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी )पार्टीको बडिकेदार गाउँपालिका वडा स्तरीय कमिटी बिस्तार गरेको
बडिकेदार

नेपाल कम्यूनिष्ट पार्टी ९एकिकृत समाजवादी ० पार्टीले बडिकेदार गाउँपालिका वडा स्तरीय वडा कमिटी गठन १, २ ,३ र ,४ वडा कमिटी गठन गरेको छ ।
सो कमिटीमा बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नकापडी को अध्यक्ष उदय सिह ताडि वडा नम्बर १बर्छैन को अध्यक्षमा चन्द्र देब भट्ट वाड नम्बरको अध्यक्षमा २ विर बहादुर नामजाली वडा नम्बर ३ को अध्यक्षमा टेक लामा लगाएत को अध्यक्षतामा वडाकमिटी गठन गरीएको नेपाल कम्यूनिष्ट पार्टी ९एकिकृत समाजवादी ०पार्टी बडिकेदार गाउँपालिका उपाध्यक्ष छत्र बहादुर चन्दले जानकारी दिनु भयो ।
साथै बडीकेदारको गाउँपालिकाको ५ नम्बर वडामा पौष १० गते वडा कमिटी गठन गरी संगठन बिस्तार गरीने जानकारी दिनु भयो ।
नेपाल कम्यूनिष्ट पार्टी ९एकिकृत समाजवादी० पार्टीले बडिकेदार गाउँपालिकामा यतीबेला संगठन निमार्ण गर्न लागीरहेको बताईएको छ ।
