Badikedar Khabar

तिन दिने उत्पादन संकलन सहकारी क्षेत्रीय तथा राष्ट्यि ब्यपारीहरु बिच बजार सम्बन्ध बिस्तार कार्याशाला शुरु

jnhit

धनगढी
ग्रामीण जलस्रोत ब्यवस्थापन परीयोजना ,परीयोजना ईकाई डडेलधुराको आयोजनमा तिन दिने उत्पादन संकलन सहकारी क्षेत्रीय तथा राष्ट्यि ब्यपारीहरु बिच बजार सम्बन्ध बिस्तार कार्याशाला धनगढीमा शुरु भएको छ ।


ग्रामीण जलस्रोत ब्यवस्थापन परीयोजना का डेपुटि टिम लिडर नारायण वाग्लेको अध्यक्षतामा सुरु भएको कार्यक्रको संचालन जिबिकोपार्जन अधिकृत तिर्थ भट्टले संचालन गर्नु भएको थियो । साथै उक्त तीनदिने कार्यक्रममा परियोजनाले मूल्य श्रृङखलाका गतिविधि संचालन भईरहेको बारेकमा केन्दी्रत रहने आयोजकले जनाएको छ , सो कार्यक्रमा गाउँपालिका , सहकारि प्रतिनिधि , स्थानिय ब्यापारि क्षेत्रिय एबम राष्ट्रिय ब्यापारिहरुको सहभागीतारहेको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...