एकेन्द्र चन्द डोटी ,,रोजगारी र उत्पादन का साथै कृषिले मुलुकको अर्थतन्त्रमा समेत ठुलो हिसा ओक्ट्दै आएपनि सुदुरपश्चिमका धेरै युबाहरुले चासो नदियका बेला कृषि पेसामा लाग्नेहरुको संख्यामा पनि बिद्धी हुदै गयको छ ।
तिनै मध्येका एक हुन डोटी जोरायल गाउँपालिका का २७ बर्षि युबा लक्ष्मण देउबा हुन । स्तानक तह पास गरेका देउबा नेपाल बिद्यार्थी सघ को राजनीतिक अनुभव सगै अहिले पलफुल खेतिमा जमेका छ्न ।

जोरायल गाउँपालिका वडा नम्बर ५ गडसेरामा झन्डै ५४ रोपनि जमिनमा ३ हजार बोट कागति रोपेर ब्यवसायि कृषिमा जमेका देउबाले
करिब १० लाखको लगानिमा शुरु गरेको छन ब्यवसाय सो ब्यवसायबाट १० हजार बोट उत्पादन गर्ने लक्ष्य लिएकाछ्न ।
त्यस्तै उहाले स्वदेशमै आत्मा निर्भर हुनको लागि कृषि लाइ पेसाको रुपमा बनाएर बिदेशीने युबाहरुलाइ स्वदेश मै आत्मानिर्भर बनाउन सकिने बताउनु भयो ।
कृषि अनुदानका कार्यक्रम हरु कार्यकर्ता मुखि हुँदा बास्तबिक किसानले अनुदान पाउन सकेका छैनन त्यसकारण पनि कृषिमा लागेका युबाहरु यो ब्यबसायमा टिकीरहेका छैन्न ,
