होटेल ब्याबसायी संघ, डोटी र उद्योग बाणिज्य संघ, डोटी को संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापनपत्र
होटेल ब्याबसायी संघ, डोटीर उद्योग बाणिज्य संघ, डोटी को संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डोटिलाई ज्ञापनपत्र बुझायको छ ।
जिल्ला प्रशासन कार्यालय, डोटी द्वारा जारी गरिएको लडाउनले समग्र होटेल ब्याबसायी र व्यापार ब्याबसायी हरुमा पारेको प्रभाब लाई मध्यनजर गर्दै अहिले कायम रहेको समय सिमा बेलुकी ७ बजे सम्म रहेकोमा उक्त समयाबधी लाई ९ बजे सम्म कायम गरिदिन अनुरोध गर्दै होटेल ब्याबसायी संघ, डोटि र उधोग बाणिज्य संघ, डोटी को संयुत रुपमा आईतबार जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापनपत्र बुझाएको हो ।
कोभिड १९ को कारण ले ठप्प रहेका व्यापार ब्यबसायि लाई सहज वातावरण मा संचाल गर्नका लागी ज्ञापन पत्र बुझाएको होटेल व्यावसायि सघं डोटी का अध्यक्ष राजेन्द्र शाहीले जानकारी दिए । साथै “उनले सहज रुपमा जन्ताले उपभोग्य सामाग्री पाउँन भन्नका लागी सदैव आफुहरु लागी परेको पनी बताउनु भयो ” ।
ज्ञापन पत्र बुझदै साहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी हाम्रो साप्ताहिक बैठक बस्छ त्यसमा राखेर माग सम्बोधन गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो ।