Badikedar Khabar

सहिद स्मूर्ति आवसीय माध्यमिक विधालय राजपुर डोटीलाई अखिल क्रान्तिकारीको मागपत्र पेश

jnhit

प्रकाश थापा डोटी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी०डोटीले सहिद स्मूर्ति आवासीय माध्यमिक विधालय राजपुर डोटीमा ५ बुदे मागपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष प्रकाश कठायतले हस्तक्षर गरेको मागपत्रमा सहिद,वेपता र घाइते अपांगभन्दा व्यापारी राजनितिक पार्टीका नेताले सिफरिस गरेको विधार्थीहरु भर्ना रोक्नु पर्ने ,प्रतिस्ठानले विधार्थीहरुलाई निशुल्क छात्रवृति कोटा २२५ भएपनि वृद्घि भएकोले नियन्त्रण गर्नु पर्ने,उपयुक्त खेलकुद ग्राउन्ड र खानेपानी व्यवस्था गर्नु पर्ने,अनियन्त्रित रुपमा भएको खाना र आवासलाई व्यवस्थित गर्नु पर्ने ,विघालय प्रशासनको भएको चरम लापरबाहीलाई नियन्त्रण गर्नु पर्ने लगायत मागहरू सहित विधालय प्रधानध्यापक पर्मानन्द जोशीलाई बुझाएको छ


सो मागपत्र पेस गर्न क्रमशः जिल्ला अध्यक्ष प्रकाश कठायत,उपाध्यक्ष दिपक भण्डारी,सचिव टेकेन्द्र बोगटी र कोषाध्यक्ष योगेन्द्र थापा लगायतको उपस्थिति थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...