डोटी ,,डोटीको बडीकेदार गाउँपालिका वडानम्बर ५ मा संचालित उदपूर्ण सेलाने खा पा तथा सरसफाई योजना लाई पूर्ण सरसफाई योजना घोषणा गरीएको छ ।

बडीकेदार गाउँपालीका र ग्रामीण जलस्रोत ब्यबसथापन परीयोजनाको सहजिकरणमा सोकार्यक्रको आयोजना गरीएको थियो ।
साथै सो कार्यक्रमको अबसरमा पुर्ण सरसफाई सगै नबदय आ वि घारी र मेलघटी आधारभुत विध्यालय अतरकाँडालाई तीन तारा सुनिस्चित विध्यालय घोषण गरीएको छ ।
