Badikedar Khabar

अखिल (क्रान्तिकारी) बझाङ सरसफाइ अभियानमा 

,अनेरास्ववियु (क्रान्तिकारी) बझाङको आयोजनमा जिल्ला सदरमुकाम चैनपुर बजार पुरै परिक्रममा गरी सरसफाइ गरिएको छ।

jnhit

जनतालाई सचेत बनाउन र स्थानिय निकायलाई झकझकाउन सो कार्य संचालन गरेको अखिल (क्रान्तिकारी) बझाङ जिल्ला अध्यक्ष कमल थापाले बताए

सो सरसफइ कार्यमा नेकपा जिल्ला सेक्रेटरी विराट,अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा सुप इन्चार्ज प्रकाश जप्रेल,केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शंकर खाती लगायत जिल्ला समितिका विधार्थी नेतकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...