बडीकेदार , बडीकेदार गाउँपालिकाले विद्यालयमा गएर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ।
स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको बडीकेदार गाउँपालीका स्वास्थ्य शाखा संयोजक योगेन्द्र शाहि जानकारी दिनु भयो ।
साथै उनले भने बिध्यालयमा बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरे अनुसार बडीकेदार गाउँपालिाकाले गाउँपालिाकाका विद्यालयमा मा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताउनुभयो ।
विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका स्यास्थय चौकी मार्कोटमा कार्यरथ अहेव गोविन्द क्षेत्रिले बताउनु भयो ।
बिध्यालयमा आएर बिध्यार्थी लाई खोप दिएकोमा बिध्यार्थि हरु सक्रियारुपमा सहभागीता रहेको ।युवा वर्ष आधारभुत बिध्यालय कुन्थला का शिक भरत चन्दले जानकारी दिनुभयो।