Badikedar Khabar

जनपत्रकार संगठन नेपाल बझाङको दोस्रो पूर्ण बैठक सम्पन्न

  बझाङ   ,जनपत्रकार संगठन नेपाल बझाङको दोस्रो पूर्ण बैठक चैनपुर बझाङमा सम्पन्न भएको छ ।

सो बैठकमा सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी विराटले पत्रकार भनेको समाजको अगुवा शक्ति भएकोले समाजमा भैराखेको विकृत र विसंगतिको विरुद्धमा कलम चलाउनु पर्ने र पार्टीले उठाएको एजेण्डाकाई जनतामाझ स्थापित गराउनुमा सहयोग गर्नु पर्ने बताउनु भयो । साथै सबै सक्रिय भयर लाग्न अनुरोध गरे ।

jnhit

साथै सो कार्यक्रमा बोल्दौ  जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापाले सम्बोधन गर्दै आगामी माघ ११,१२ र १३ गते बुटबलमा हुने चौँथौ राष्ट्रिय सम्मेलन सफल पार्नको लाग्नु पर्ने संगठन निर्माण र संघर्षको कार्य योजना बनाइ लाग्नु पर्ने बताउनु भयो ।

जिल्ला सहसचिव राज विसीको अध्यक्षता र संचालनमा शुरु भएको बैठकको प्रमुख आतिथ्यताको रुपमा नेकपा जिल्ला सेक्रेटरी विराट,अतिथीहरुमा जनपत्रकार संगठन नेपाल सुप प्रदेश अध्यक्ष प्रकाश थापा,अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सुप इन्चार्ज प्रकाश जप्रेल,केन्द्रिय सदस्य शंकर खाती र जिल्ला अध्यक्ष कमल थापा लगायत थिए भने सो बैठक मार्फत राज विसीको संयोजकत्वतामा ९ सदस्य दोस्रो भेला आयोजक समिति गठन

sugag
याे पनि हेर्नुस्
Loading...