Badikedar Khabar

नेकपा बुढीगंगा नगरपालिका-७ बाजुराको वडा भेला सम्पन्न

jnhit

 बाजुरा,  नेपाल कम्युनिस्ट पार्टी बाजुराले वुढीगंगा वडा नगरपालिका-७मा नवीन को नेतृत्वमा १३सदस्यीय वडा समिति गरेको छ।कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य स्टारले गरेका थिए भने प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य केशव उपाध्याय,अतिथीहरु संसार,युद्ध र दिलिप थिए । सो भेलमा १००औ जनताको सहभागिता रहेको थियो ।

sugag
याे पनि हेर्नुस्
Loading...