Badikedar Khabar

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल

jnhit

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ। सोमबार नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले एकीकृत समाजवादीमा सनाखत गरेपछि सुदूरपश्चिम प्रदेश सभामा उक्त दलका प्रदेश सभा सदस्यहरुको संख्या १४ पुगेको छ।

sugag
याे पनि हेर्नुस्
Loading...