धनगढी, १९ पुस .,धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका अन्तर्गतका फूलवारी स्वास्थ्य चौकी र जुगेडा शहरी केन्द्रमा प्रजन स्वास्थ्य रुग्णता सेवाका लागि स्किनिङ (आङ खसेका महिलाको पहिचान) का लागि क्याम्प सञ्चालन गर्ने भएको छ ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले एक सूचना जारी गर्दै जुगेडा शहरी स्वास्थ्य केन्द्रमा पुस २० र फूलवारी स्वास्थ्य चौकीमा पुस २१ गते क्याम्प सञ्चालन गर्ने जनाएका छन् ।
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments