Badikedar Khabar

विपन्न,असहाय,दलित,महिला,अपांगलाइ न्यानो कम्मल बितरण

jnhit

डोटी , डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखा र सिरकोलि मा विपन्न,असहाय,दलित,महिला,अपांगलाइ न्यानो कम्मल बितरण गरीएको छ ।


नेपाली कांग्रेस डोटि जिल्ला उपसभापति बिजय खड्का( बाजि) को बिषेश अनुरोध र पहलमा र लायन्स क्लब अफ धनगढीको आयोजना मा तथा समाजसेवी लक्ष्मण खड्का को ब्यक्तिगत सहयोगमा विपन्न,असहाय,दलितविपन्न,असहाय,दलित,महिला,अपांगलाइ न्यानो कम्मल बितरण गरीएको छ ।

 

sugag
याे पनि हेर्नुस्
Loading...