Badikedar Khabar

विपन्न,असहाय,दलित,महिला,अपांगलाइ न्यानो कम्मल बितरण

 बडीकेदार
डोटीको बडीकेदार गाँउपालिका वडा नम्बर २ सडेखान,तिलाडि,बसेल,कालामाटी,चर्केन , कुँडि गाँउका बिभिन्न समुदाएका विपन्न,असहाय,दलित,महिला, बलबालीका अपांगलाइ न्यानो कम्मल बितरण गरीएको छ ।

jnhit

भागरथि निर्माण सेवा धनगढी ५,कैलालीका प्रोपराईटर तथा नेपाल तरुण दल बडिकेदार गाउपालिका अध्यक्ष केशब बमको आर्थिक सहयोगमा त्येस क्षेत्रका ४० घर परीवार लाई सो न्यानो कम्मल बितरण गरीएको हो ।

सो कम्म्ल बितरण कार्यक्रमा बोल्दै भागरथि निर्माण सेवा धनगढी ५,कैलालीका प्रोपराईटर तथा नेपाल तरुण दल बडिकेदार गाउपालिका अध्यक्ष केशबले जनताका लागी काम गर्नेहो जन्ता सगै रहने तेसकारण आफु जेजती कमाई गरेपनि जनतालाई सहयो गर्ने हो र जन्ताका सुख दुख मा साथ दिने हा बताउनुभयो । साथै आगामी यो ठाँउ को बिकासका लागी लागी रहने पनि बताउनु भयो ।

 


सो कार्यक्रमा नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमिति सदस्य टोप चन्द बडीगाउँपालिका उपसभापति वीर बहादुर कलेल, पत्रकार सथानियहरुको सहभागीता रहेको थियो ।

 

sugag
याे पनि हेर्नुस्
Loading...