नेपाल कम्युष्टि पार्टी (एस )पक्षमा डोटीको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिबराज खड्का र सायल गाउँपालिका वडा नं ३ का अध्यक्ष गोरखबहादुर सार्कीले सनाखत गरेका छन् ।
आफुहरु नेपाल कम्युष्टि पार्टी (एस )पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला कार्यालय सिलगढीमा सनाखत गरेको वडा अध्यक्ष गोरख सार्कीले जानकारी दिएका छन् ।