Badikedar Khabar

एमाले डोटीको अध्यक्षमा पुन्. मल्ल

jnhit

डोटी    ,एमाले डोटीको नेतृत्वको लागि सहमति भएको छ ।नेकपा एमालेको आठौ जिल्ला अधिबेशनमा सहमति बाटै पुनः चक्र मल्लएमाले डोटीको अध्यक्षमा चयन भएका छन् ।

दुई दिनको रस्सा कस्सि पछि एमाले अध्यक्षमा पुनः मल्ल चयन भएका हुन । मल्लको को नेतृत्वमा उपाध्यक्ष मन्जु मलासी, सचीव शेर मल्ल, उप सचीव कृष्ण कुमार खड्का र तेज डुम्रेल सहित सर्वसम्मत जिल्ला कमिटी घोषणा भएको छ । साथै मलाई जिल्ला कमिटी सदस्य उपाध्यक्ष मन्जु मलासी, सचीव शेर मल्ल, उप सचीव कृष्ण कुमार खड्का र तेज डुम्रेल सहित सर्वसम्मत जिल्ला कमिटी घोषणा भएको छ ।बाकी अब्डेट आउन बाकी

sugag
याे पनि हेर्नुस्
Loading...