नेपालि काँग्रेस को १४ औ माधिबेशन अन्त्रगत यहि २७ गते हुने गाउँपालिका स्थरीय अबिधेशनमा बडीकेदार गाउँपालिका नेपालि काग्रेस बडीकेदार गाउँपालिका कार्यसमितिको सचिवमा नेपाल तरुणदलका जिल्ला सदस्य सिद्ध बिष्टले उम्मेदारी दिने घोषणा गरेका छन ।
बडिकेदार गाउँपालिका मा नेपाली कांग्रेका पाका र युवा माझआफू सक्रिय भई लागेको र पाका नेताको आशिर्वाद र युवाको जोस लाई मिलायर बडीकेदार गाउँपालिकामा कांग्रेस लाइ बलियो र अहिलेको प्रबिधि शीत समेत चलायमान बनाउन आफ्नो नेपाली काग्रेस बडीकेदार गाउँपालिका कार्यसमिति सचिब पद मा आफ्नो उम्मेद्बारी रहेको बिष्टले बताए।
नेपाली कांग्रेस का सन्त नेता कृष्ण प्रसाद भट्टराई को १३ औं पुन्य तिथि मा अबिर टीका लागई किसुन्जी को फोटो मा माल्याअर्पण गर्दै र तेहि टीका आफ्नो निधार मा लगाउदै आफू किसुन्जी को सच्चा कार्यकर्ता र नेपाली कांग्रेस को एक सिपाहीका रुप मा लाग्ने प्रण सगै आफै एक सच्चा नेपालि कागे्रस भएको पनि बताए ।
साथै “उनले भारत मा बस्दा नेपाली कांग्रेस को भातृसङ्गठन नेपाली जनस्मर्क समिती पश्चिम भारत मुम्बैको क्षेत्रीय सदस्य पद मा अहि करिब ६ बर्ष काम गरेका अनुभब भएको पनी बताए” ।
तेसकारण पनी गाउँपालिकाको सचिबमा उम्मेदारी रहेको बडीकेदार खबर सग कुराकानी गर्दै बताए ।
नेपाली कांग्रेस १३ औं महाधिवेशन मा कृयासिल सदस्य रहि क्षेत्रीय प्रतिनिधि भयको नेपाल तरुण दल जिल्लाकमिटी सदस्य पद मनोनित भय हाल सम्म पनि काम गर्दै आयको जिल्ला सभापति ले दियको जिम्मेवारी तरुण दल गठन गापा स्थरिय डोटि जिल्ला मै पहिलो गाउपालिका गठन गरि जिम्मेवारी पूरा गरेको कारण सबै नेपाली काग्रेस क्रियाशिल सदस्य , नेता गण ,लगायत सबै काँग्रेस जनमा मेरो बडीकेदार नेपाली कागे्रसको गापा कार्यसमिति को सचिव मा उम्मेदारी रहेकाले सबै मा सहयोग अपेक्षा गरेको बताए ।