Badikedar Khabar

डडेल्धुरा काङ्ग्रेसमा क्रियाशील सदस्यता विवाद

jnhit

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यतामा विवाद चर्किएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आइतबार साँझ डडेल्धुराको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो ।

क्रियाशील सदस्यताको टुङ्गो नलागेका कारण प्रदेशका डडेल्धुरा तथा कैलाली र बाजुराको अधिवेशन अनिश्चित भएको थियो । कैलाली र बाजुराको क्रियाशील सदस्यको नामावली सोमबार साँझसम्म पनि प्रकाशित भएको छैन ।

sugag
याे पनि हेर्नुस्
Loading...