Badikedar Khabar

टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौँ ,  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।   अस्पतालले आज (आइतबार) विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

याे पनि हेर्नुस्
Loading...