काठमाडौँ । पछिल्लो पटक नेपालमा व्यापक रुपमा फैलिएको कोभिडको नयाँ भेरियन्टका कारण राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना खेलकुद पूर्वाधार अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।
राखेपले एक सूचना जारी गर्दै तत्कालका लागि खेलकुदका सबै पूर्वाधार बन्द गर्ने निर्णय गरेको हो
राखेपको यो निर्णयपछि दशरथ रङ्गशालामा हुने मोरिसस विरुद्धको खेल पनि बन्द रङ्गशालामा गराउनुपर्ने भएको छ ।